गृहपृष्ठ / ब्यानर

ब्यानर

१,४१२ समाचार
Showing ९४१-९५० of १,४१२ items.
भदौ १६, २०७७

युरिया मल दिन बंगालादेश सकारात्मक: प्रधानमन्त्री ओली

काठमाडौं, १६ भदौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अभाव भएको युरिया मल तत्काल आपूर्ति गर्न बंगलादेशी प्रधानमन्त्री शेख हसिना वाजेद सकारात ...

भदौ १६, २०७७

खतिवडा पुनर्नियुक्तिमा ओली–प्रचण्डबीच किन मत बाझियो ?

काठमाडौं, १६ भदौं । अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य पुनर्नियुक्तिका विषयमा नेकपाका दुई अध्यक्षबीच मत बाझिएको छ । प्रधानमन्त् ...

भदौ १६, २०७७

समाधानको तहमा पुगेको नेकपाको विवाद पुन बल्झिने संकेत,बामदेबलाइ पदको लोभ

काठमाडौं, १६ भदौं । उपाध्यक्ष वामदेव गौतमले पार्टी निर्णय कार्यान्वयनको अडान राख्दै राष्ट्रिय सभाको सांसदमा मनोनीत हुने रुचि राखेपछि समाधानको तहम ...

भदौ १६, २०७७

फागुनका लागि तोकिएको कांग्रेस पार्टीको १४ औं केन्द्रीय महाधिवेशन सार्ने तयारी

काठमाडौं, १६ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४ औं केन्द्रीय महाधिवेशन सार्ने तयारी ग ...

भदौ १५, २०७७

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे लाई कोरोना संक्रमण

विराटनगर,भाद्र १५ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको पर ...

भदौ १५, २०७७

काँग्रेसका केंन्द्रिय सदस्यहरुले राजिनामा दिन तयारी गर्दै

काठमाडौँ,भाद्र १५ । नेपाली काँग्रेसमा आन्तरिक किचलो चुलिँदो छ । महाधिवेशन नजिकिएसँग संस्थापन र इरत पक्षबीच विवाद चर्किँदै गएको हो । संस्थापन ...

भदौ १५, २०७७

जसपामा शीर्ष नेताहरू नै असन्तुष्ट

काठमाडौं, १५ भदौं । जनता समाजवादी पार्टी (जसपा) भित्र पदाधिकारी विवाद चर्किदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्ड ...

भदौ १४, २०७७

सामाजिक संघ, संस्थाहरुलाई विदेशी दाताहरुको आर्थिक सहायतामा भर पर्नुपर्ने अवस्थाको अन्त्य हुने : मन्त्री गुरुङ

काठमाडौं, १४ भदौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गर्नु भएको ...

भदौ १३, २०७७

विश्वका एक करोड ७२ लाख बढीले जिते कोरोनालाई

काठमाडौं, १३ भदौं । विश्वभर एक करोड ७२ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । अहिलेसम्म दुई करोड ४८ लाख ९० हजार जनामा सङ्क्रमण ...

भदौ १२, २०७७

कमरेड ओली संग कसैको तुलना हुनै सक्तैन ?

पुण्यकुमार पन्त , मकवानपुर,१२ भाद्र । कमरेड केपी शर्मा ओली १४ वर्ष जेल वसेकै हुन । जेलमा अल्सरले पिडीत भएर गोलघरको कष्ट सहेकै हुन । जेलबाट निस ...

विज्ञापन

ताजा समाचार

मृत्युदण्डको सजायपछि पनि बंगलादेश फर्किने शेख हसिनाको अडान, भनिन्– आफ्नै माटोमा मर्न तयार छु
आमा खरानीबाट उठेर आएँ.. भन्दै प्रहरीको मनोबल बढाउने कार्कीको आइजिपी पद खोसियो
खुला प्रतिस्पर्धाको प्रचार: तर लुम्बिनी विकास कोषमा आवेदन नै नदिएका व्यक्ति पदाधिकारी नियुक्त
भ्रष्टाचार मुद्दा दायर भएकै दिन माधव नेपाल दक्षिण कोरिया प्रस्थान
आफ्नै सरकारका तीन मन्त्रीलाई तोसिमाले सम्झाइन् पुराना नारा
हिजो ओलीलाई गाली गर्नेहरू नै आज भेट्न गुण्डु पुग्न थाले
रास्वपाका क्षेत्रीय सभापतिकै घरमा जुवाखाल, १ लाख ६४ हजारसहित ९ जना पक्राउ
सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
रविका मुद्दामा आदेश दिने न्यायाधीशहरूको बढुवा, सर्वोच्चको फुलकोर्टमै प्रश्न
थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
हामी मात्रै मिलेर हुँदैन,माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ : भिम रावल
कान्छा उमेरका यी प्रशासकीय अधिकृत,जनताको सेवामा ९ बजे नै कार्यालय पुग्छन
‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
सुकुना क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार, न्युरो अस्पतालमा उपचार हुँदै
महाधिवेशन दुई वर्ष पछि सार्ने र देउवा सभापतिमा नलड्ने आन्तरिक सहमति !
सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश
माओवादी सभामा भाषण सुन्ने मान्छे नै नभएपछि दुई मिनेट बोलेर प्रधानमन्त्री टाप
बर्दियामा एमाले र एकीकृत समाजवादीमा को बलियो ?
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन