गोरखा | नेकपा नेतृ एबम केन्द्रिय सदस्य रामकुमारी झाकृले शुक्रबार गोरखाको चित्रेपोखरी पुगेर रास्ट्रपति बिद्यादेबि भन्डारीलाई अब शितल निबासबाट झरेर सिधै ओलि निबास बालकोट जान सुझाव दिनुभएको छ।
अब जनता सामु आउन इज्जत नरहेकोले अन्तिम उपाय बालकोट नै रहेको बताउनुभएको छ।प्रधानमन्त्रीको गोटि बनेर काम गरेकाले जनतासामु आउन नमिल्ने बताउनुभयो।नेकपा सिरानचोक गाउपालिका कमिटीद्वारा आयोजित कार्यक्रममा नेता झाकृले सम्सद पुनःस्थापना भै छाडने र केपि ओलिलाई जनताले घिसारेर सडकमा पुर्याउने बताउनुभएको छ। साथै अबको नेतृत्व युबाबर्गमा जाने र त्यसको नेतृत्व आफुले गर्न तयार रहेको समेत बताउनुभयो। ग्लोबल पाटिबाट




















