काठमाडौं, ३ जेठ । एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको आज २८ औं स्मृति दिवस मनाईंदैछ ।
काठमाडौं, ३ जेठ । एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको आज २८ औं स्मृति दिवस मनाईंदैछ ।
यही क्रममा बल्खु,मदननगरस्थित एमालेको पुरानो पार्टी कार्यालयमा भर्खरै स्मृति कार्यक्रम सम्पन्न भएको छ । त्यहाँस्थित मदन भण्डारीको शालिकमा कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पगुच्छा चढाउनुभएको छ ।

