काठमाडौं,१४ असार  नेपाली कांग्रेसले नेपाल तरुण दलको जम्बो तदर्थ समिति बनाएको छ । गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट सदस्यहरु मनोनयन गरेको हो ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले प्रेस विज्ञप्ति जारी गर्दै कार्यसमिति सदस्यमा मनोनित भएका ४ सय जनाको नामावली सार्वजनिक गरेका छन् ।

1-3

2-1

3-1

4-1

5-1


6-1

7-1