काठमाडौँ— प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई बहुमतको विश्वास प्राप्त गर्नुभएको छ। आइतबारको प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री ओलीले विश्वासको मत पाउनु भएको हो।