काठमाडौ / नेपाल विद्यार्थी संघ (नेबिसंघ) अछाम क्षेत्र नम्बर १का क्षेत्रीय सभापति धनराज साउद  नेकपामा प्रवेश गरेका छ्न ।काठमाडौमा आयोजित एक कार्यक्रममा उनी आज नेकपामा प्रवेश गरेका हुन ।

उनलाई पुर्व उपप्रधानमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य भिम रावलले नेकपा प्रवेश गराएका हुन । रेडियो बान्निगढी तथा बान्निगढी खवरका प्रमुख कार्यकरी निर्देशक समेत रहेका साउद नेपाली कांग्रेस निकट प्रेस युनियनको पुर्व जिल्ला कार्यबाहक सभापति समेत हुन