काठमाडौ,३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ट्विटर एकाउन्ट बाट सन्देश दिएका छ्न । मिर्गाैलाको दोस्रोपटक प्रत्यारोपण प्रत्यारोपण पछि उनले आज त्रिबि शिक्षण अस्पतालबाट डिस्चार्ज पछि सो सन्देश दिएका हुन ।
सन्देश मार्फत प्रधानमन्त्रीले ओलिले सो सन्देश मार्फत अस्पतालमा रहंदा मेरो स्वास्थ्यलाभकाे कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका मित्रहरू एवं सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईहरूमा हार्दिक धन्यवाद ज्ञापन गरेका छ्न ।
बाह्र दिन लामाे अस्पताल बसाइपछि मृगाैला प्रत्याराेपण गरेर म आज आफ्नो निवासमा फर्केकाे र मेरो मृगौलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकहरु प्रति पनि बिशेष आभारी रहेको उनको सन्देशमा छ ।



