__________________________________________रामप्रसाद रिजाल
आज असोज ३ गते संविधान जारी भएको ५ वर्ष पुरा भएको छ।नेपालको वर्तमान संविधान संसारको उत्कृष्ट भएको किनभने तो संविधान ले संसद मैं ३३% महिला हरूलाई आरक्षण दिएको छ भने उत्पिडीत समुदाय हरु आदिवासी जनजाति दलित महिला मुस्लिम खस मधेसी पिछड़ा वर्ग अपाङंग लगाएतलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा प्रतिनिधित्व को ब्यवस्था गरिएको छ।
संविधान दिवसको उपलक्ष्य मा म नेपाली दाजु भाई दिदि बहिनी आमा बुवा लगाएत सम्पूर्ण महानुभाव हरुमा शुभकामना दिन चाहान्छु । संविधान भनेको गीता पुराण महाभारत रामायण स्वस्थानी कथा बाइबल जस्तो होइन राष्ट्र को आवश्यकता औचित्य अनुसार परिवर्तन संशोधन हुन्छ।
मधेसवादी दलहरुले संविधान को विरोध गर्नु जायज नभएको हिम्मत भए जनता समाजवाद पार्टी का नेता हरुलाई संसद बांट राजिनामा दिएर सड़क मा आउन चूनौती छ।अहिलेको संविधान मा जति्को भएको समानुपातिक समावेशी व्यवस्था मधेसवादी दलमै नभएको
संविधान लाई कार्यन्वयनगरी संघीय लोकतांत्रिक व्यवस्थालाई टिकाउन बलियो बनाउन राजनैतिक पार्टीका नेताहरुको आचारणमा सुधार हुनुपर्ने ।संविधान को विरोध गर्ने पार्टी तथा व्यक्ति हरु जातीयता को नारा लगाउने जातीय मानसिकता बाट ग्रसित रोगी हरु हून र यो जातीय रोगीहरुको उपचार नेपाली जनता ले निर्वाचन मा गरिसकेका छन फेरी पनि गर्छन।




















