काठमाडौं, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठका नेता माधबकुमार नेपालद्वारा प्रशिक्षण कार्यक्रम हुने भएको छ । स्कुल अफ मक्सिजमको आयोजनामा हुने सो भर्चुअल मिटीङ मार्फत वरिष्ठ नेता नेपालले प्रशिक्षण दिने भएका हुन ।
भर्चुअल बैठकमा जम्मा ३ सय जना जति समाबेशहुन सकिने सो र सो प्रशिक्षण असोज ७ गते बुधबारअपरान्ह ४ बजेदेखि शुरुहुने कार्यक्रमको ब्यावस्थापक आरति लामाले बताइन।
सिक्ने सिकाउने अभियान अन्तर्गतSCHOOL OF MARXISM समाजवादमा श्रंखलाको सो बैठकमा पुर्व प्रधानमन्त्रि तथा बरिष्ठ नेता नेपालले अवको समाजबादी बाटो भन्ने बिषयमा प्रशिक्षण दिनुहुने पुर्व बिधार्थीनेता गौतम राइले बताए ।





















