हलेशी, ८ असोज। खोटाङमा सिंगो गाउनै नेपालि काङ्ग्रेश परित्यागगरी नेकपामा प्रवेश गरेको छ ।बिहिबार तुवाचुङ नगरपालिका वडा नं. २ डिकुवामा भएको पार्टी प्रवेश कार्यक्रम बाट सिंङ्गो गाउनै नेकपा प्रवेश गरेको हो । नव प्रवेशीहरुलाई नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य . सांसद विशाल भट्टराईले अबिर र खादा लगाएर स्वागत गरेका थिए ।