गाईघाट,१७ असोज
माक्सवाद लाई नयापुस्ता तथा पछिल्लो पिढि सम्म बुज्न बुझाउनका लागि एक नम्बर प्रदेश भरी समाजबादी बिचार सङ्ग समिप्यता राख्ने युवा विद्यार्थीहरुलाई संगठित गर्दै Institute of critical dailogue (ICD) नामक सस्था प्रदेस र जिल्ला, जिल्लामा गठन गरिदै आईरहेको मा उदयपुरमा पनि ICD गठन गरियको प्रदेस कमिटिका सदस्य हेम खडकाले बताए ।
जस अन्तर्गत उदयपुरमा अध्यक्ष योगराज सुवेदी, उपाध्यक्ष भबन कटुवाल सचिब मनिता पौडेल सह सचिब जानुका कार्की कोषाध्यक्ष मिलन रिजाल रहेका छन।त्यसैगरी सदस्यहरुमा प्रकाश कार्की,बाबुराम आचार्य अल्का, रोशन रेग्मी,सबनम मोते, पुष्कर धमला,नेत्र सिग्देल,सुपृया पुडासैनी,अप्सरा तामाङ ,एलाईट ठकुरी ,बिक्रम पोखरेल, निस्चल भुजेल,सन्दिप राई,विशाल रोका,अनिश रोका,तेज बहादुर राउत, शारादा बास्तोला,निराजन बन्जरा रहेका छ्न ।
भेलाले पालिका स्तरिय कमीटीको इन्चार्ज तोकेर असोज महिना भित्र पालीका कमिटी बनाउने समेत निर्णय गरेको छ जस अनुसार बेलका नगरपालिकामा बाबुराम आचार्य अल्का,चौदन्डिगढी नगरपालिकामा रोशन रेग्मी,त्रियुगा नगरपालिकामा सुप्रीया पुडासैनी, कटारी नगरपालिकामा बिक्रम पोखरेल, रौतामाई गाउपालिकामा एलाईट ठकुरी ,उदयपुर गढी गाउपालिकामा विशाल रोका, ताप्ली गाउपालिकामा र लिम्चुङ्गबुङ्ग गाउपालिकामा तेज ब राउत रहेका छन ।
भेलाले प्रदेश कमिटिमा जीवन श्रेष्ठ,ओम श्रेष्ठ र शुभास ढुंगाना लाई सिफारिस गर्ने र जिल्ला सल्लाहकारमा महेश पौडेल, सरोज अधिकारी , ईश्वर बल्म्पाकी मगर, प्रबेश ठकुरी, बिकाश भट्टराई,गुरुमणी कुमाई लाई चयन गर्ने निर्णय गरेको छ । कार्यक्रम अनेरास्ववियुका पुर्व पुर्वान्चल ब्युरो प्रमुख तथा नेकपाका उदयपुर नेता परमेस्वर घिमिरेको प्रमुख अतिथीमा र ICD प्रदेश कमिटी उपाध्यक्ष प्रतीक्षा ढुंगानाको सन्चालनमा सम्पन्न भएको थियो ।




















