बद्री अर्याल

मोरंग,८ मंशिर । प्रवाशी नेपाहरुको तर्फबाट चितवन कालिका नगरपालीका मेयरलाइ ज्ञापन पत्र पेश गरेका छन् । आइतबार प्रवाशी नेपाहरुको टोलीले मेयर खुमनारायण श्रेष्ठ लाइ भेटि ज्ञापन पत्र सहित अन्तरक्रिया गरेका छन ।

IMG_20201123_080928

प्रवासी नेपालीहरुले बिदेशमा भोग्नुपरेको समस्या र हाल स्वदेश फिर्ताभएका युवाहरु रोजगार बिहिन अवस्थामा रहनु परेका समस्याहरु सहित उनिहरुलाई सहयोग गरिदिनुहुन र लगायतअन्य समस्याहरुको लागि पनि प्रवासीहरुको तर्फेदेखी ज्ञापनपत्र सहित अन्तरक्रिया कर्यक्रम गरीएको प्रवासी नेपाली सघ भारतका केद्रीय सगठन बिभाग सदस्य दुर्गादत्त पौडेलले बताए ।

IMG_20201123_080908

IMG_20201123_080837

बिदेशका विभिन्न मुलुकमा पुगि ज्ञान सीप आर्जेन गरेका युवाहरुको भेलाबसी दुर्गादत्त पौडेल अमृत घिमिरे, गोबिन्द बास्तोला, ढाकाराज आचार्यको नेत्तूत्वमा चालीस जनाको युवाहरुको समुहसंग अन्तरक्रिया गर्दै मेयर श्रेष्ठले युवाहरु सक्रिय स्व स्फुर्तरुपमा स्वदेशमा केही गर्न मन वचन कर्मले लाग्न अनुरोधगर्दे नगरपालीकामा छलफल गरि सहयोग गर्ने बचनबद्धता सहित पुर्णसहयोग पुर्याउने आस्वासन दिएका छन ।

IMG_20201123_081038 IMG_20201123_081116

अति व्यस्थाताको बिचमा हामीहरु लाई समयदिई प्रवासी नेपालीहरुका समस्या स्थानिय देखि माथिल्लो निकाय सम्म पुर्याउने बचन बद्धता दिएकोमा प्रवाशी नेपालि प्रतिनिधित्वहरुको तर्फबाट प्रमुख खुमनारायण श्रेष्ठज्यूलाई धन्यवाद सहित सहयोग को अपेक्षा गरीएका प्रवाशी नेपाली मंचका नेता दुर्गादत्त पौडेलले बताए । करिब २५ ओटा देशका भन्दा बढी प्रवाशी नेपालीहरुको सहभागिता रहेको थियो ।IMG_20201123_080616 IMG_20201123_080652 IMG_20201123_080718

 

 

 


IMG_20201123_080740