चितवन,१३ मंसिर ।  मदन भण्डारी फाउन्डेसन कालिका नगर कमिटी चितवनको प्रथम बिस्तारित बैठक सम्पन्न भएको छ । सनिबार भएको सो फाउन्डेसनको बैठकबाट पूर्ण चौधरीको अध्यक्षतामा १०१ सदस्यीय मदन भण्डारी स्पोर्ट्स एकेडेमीको कमिटि गठन भएको छ ।

127247541_806238689925211_1264420461403906605_n

मदन भण्डारी फाउन्डेसन कालिका नगर कमिटी अध्यक्ष केशब लामाको अध्यक्षतामा भएको सो बैठकमा प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य तथा बागमति प्रदेसका अर्थमन्त्री कैलास ढुंगेल, साथै प्रवासी नेपाली सघ भारतका केद्रिय संगठन बिभाग सदस्य दुर्गादत्त पौडेलको बिशिष्ठ आतिथ्य साथै प्रदेश नम्बर ३ अन्तर्गत चितवनका सांसद बिजय सुवेदी लगायतको आतिथ्य रहेको थियो । 

127801823_1056561224842306_3607666889213973831_n