काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा कुनैहालतमा पनि राजिनामा दिन नहुने रास्ट्रीय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन । "अहिले राजिनामा दिनु भनेको मुलुकको हितमा छैन " केशीले भनेका छन ।
यसबिषयमा नेकपाका नेताहरुले सुझबुझपूर्ण निर्यण गर्ने आशा ब्याक्त गर्न चहान्छु ।अध्यक्ष केसीले नेकपा भित्रका युवा पनि गुटगत क्रियाकलापमा बाडिएकोमा चिन्ता ब्याक्तगर्दै भने "युवाले पनि नेतृत्वकै पथ समातेका छन् , नेतृत्व हस्तान्तर्ण गर्दैमा यो समस्या समाधान हुने हैन ।
" छातीमा हात राखेर जनतासामु गरेका चुनावी वाचा र प्रतिबद्दता सम्झनुहोस, अनिमात्र स्वार्थको कुरा गर्नुहोस "उनको सुझाव छ । नेकपा अहिले मुलुकको सवभन्दा ठुलो शक्ती भएकोले अरु कुनै शक्ती भएकाले अरु कुनै शक्तीले नेकपलाई कमजोर पार्न नसक्ने पनि उनले बताए ।


