बुटवल,१५ माघ । संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव नेपाल समूहले बुटवलमा शक्ति प्रदर्शनसहित विरोधसभा आयोजना गरेको छ । बुटवल राजमार्ग चौराहा, गोलपार्क र जीतगढी किल्लाबाट संसद विघटनविरुद्ध नाराबाजी गर्दै सुरु भएको प्रदर्शन पुष्पलाल पार्कमा पुगेर विरोधसभामा परिणत भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका विरुद्ध प्रचण्ड-माधव नेपाल समूहले बुटवलमा प्रदेशस्तरीय विरोधसभा गरेको हो । विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्दै छन् । कार्यक्रममा नेकपा माधव-माधव नेपाल समूहका नेताहरू घनश्याम भुसाल, चन्द्रप्रकाश खनाल, वर्षमान पुन, युवराज ज्ञवालीको सहभागिता छ ।

Prachanda-Nepal-07

Prachanda-Nepal-012

 

142862431_1643170775869371_2114144597788778270_o 143310173_1643170749202707_1195017282581373532_o 143486844_1643170679202714_8315364959307894579_o 143415449_1643170642536051_2359511629846584973_o 144158180_1643170585869390_627745362215216955_o Prachanda-Nepal-09 Prachanda-Nepal-02 Prachanda-Nepal-012 Prachanda-Nepal-08 Prachanda-Nepal-01