144122364_10225997057379744_2948342425669500739_n धनगढी,१७ माघ । सुदूरपश्चिमका प्रदेशको धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले विरोधसभाअघि र्‍याली निकालेर शक्ति प्रदर्शन गरेको छ। प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा धनगढीमा बृहत विरोधसभाको आयोजना गरेको हो ।

kailali_rawal__9_H6rOTejeqg

विरोधसभालाई पूर्वप्रधानमन्त्री तथा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । र्‍यालीको नेतृत्व नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इन्चार्ज भीम रावलले गरेका थिए । धनगढीको चौराहा र क्याम्पस रोडबाट सुरु भएको र्‍याली कार्यक्रमस्थल खुलामञ्चम पुगेर टुङ्गिएको छ। यतिबेला कार्यक्रम औपचारिक रुपमा सुरु भएको छ ।

kailali_rawal__11_AuDCrbpKZp

kailali_rawal__8_AMPIddLxVS 1

kailali_rawal__5_BJQOPl8MIz

kailali_rawal__8_AMPIddLxVS

kailali_rawal__1_MlQ6TW1Qxw (1) kailali_rawal__7_7tyr4tMuuC kailali_rawal__10_AAHWM0tLWc