✍️ दुर्गादत्त पौडेल

माघ २३ गते बागमति प्रदेश बाट जनता तपाईं लाई भेटन आउदैछन, तपाईंको मुखार बिन्दुबाट हामी निम्न्नकुरा जनता सुन्नचाहान्छौ मेरोनिजी बिचार हो ।

145356352_1712649042250001_2055682882517229979_n
लेखक : दुर्गादत्त पौडेल नेकपा ओली समुहको केन्द्रीय सदस्य हुनुहुन्छ ।

(1) याे संघियता नामकाेे सेताे हात्ति हाम्राे मुलुकले धान्दैन मुठ्ठी भर नेता त खुसि छन काेहि मुख्यमन्त्री काेहि प्रदेस मन्त्री काेहि सांसद छन तलब भत्तामै देशकाे ढुकुटि सिद्यियो जनताले चाहेकाे अधिकारकाे बिकेन्द्रिकरण हाे बरु स्थानिय तहलाई थप अधिकार सम्मपन्न बनाऔ जनताकाे घरदैलाेमा सर्वसुलब ढंगले सेवा पुर्याऔ ।तर प्रदेश सरकार खारेजगरौ र सघियपरिषद गठनगरौ यश लाई भोलि सम्सदिय दुईतिहाई मत बाट हटाउने निर्णय सहित उदधोषको अपेक्षा गर्देछौ।

(2) देशमा भ्रष्टाचार व्यपक छ यसलाई नियन्त्रण सहित का कानुनसहित सर्वेशक्क्तीमान अायोग मार्फेत २०४८ साल देखीकै भ्रष्टाचार को छानबिन समिती बनाउने उदघोष को अपेक्षा छ ।

(3) स्वदेशमा रोजगार को समस्याले प्रवासमा पुगेका प्रवासीहरु लाई सोही सोही देशबाट मतदान गर्ने पाउने अधिकार सहित उनिहरुका अधिकारको लागि सबैदेश का दुतावास हरुमा सहयोग हेल्प ड्यास्कको स्थापना को अपेक्षा गर्दछौ र स्वदेशमा फिर्ता भएका प्रवासि हरुलाई उचित सहुलियत ऋणको उदघोष गरियोस।

(4) प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री वा रास्ट्रपति हुने ब्यबस्था गर्ने वचन बद्दता सहित को उ दघोष गर्नु होस देशमै रोजगार को ग्यारेन्टी गरियोस ।

(5) देशमा घटने अपराधिक घटना हरु तथा देशमाथि गरिने कुनै सन्धिसम्झौ हरु उपर देश र जनताप्रति कुनैपनि व्यवस्था शक्तिले (तर ) (र) (वा) का कानुनले छुटकारा नपाउने कानुनी व्यवस्था को उदघोष को अपेक्षागरेकाछन ।सम्माननिय प्रधानमन्त्री ज्यु प्रतिक्रियावादी शक्ति हरु ले अहिले तपाईमाथि र देशमाथि धावाबोलीरहेका छन / तर देश प्रवास का जनता तपाईं कै साथमाछन । देश जनतालाई मुक्तिदिलाउन तपाईले यी माथिका कदमहरु चाल्नै पर्नेहुन्छ साहास र हिकमत गर्नुहोस देश प्रवास तपाईं को जय जयकार मनाउनेछन । भोलि यहि सन्देशबोकेर जनता देश प्रवास दौडाहा गर्नेछौ हाम्रो देशको जनताको अपेक्षा ।
चितवन कालिका २