dahal7_zfAWS2OWee dahal8_rGmCX5lwH0 dahal2_zxs7KzGgiv dahal3_OZPqaHxCc0 dahal9_Gud4bPu4vs renu_YoMbvGQOre et2jvm0uyauunul_M2fzOQFJCr काठमाडौं, २८ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ ।

भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।

५ पुसमा संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा पनि प्रदर्शन गरेको थियो ।

Prachanda-Madhav-group-protest-28-Magh-2

Prachanda-Madhav-group-protest-28-Magh-3
Prachanda-Madhav-group-protest-28-Magh-1

Prachanda-Madhav-group-protest-28-Magh-5

Prachanda-Madhav-group-protest-28-Magh-7

Prachanda-Madhav-group-protest-28-Magh-6