घनगढी,२२ चैत्र । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवं सुदूरपश्चिम इन्चार्ज डा. भीम रावललाई घनगढीमा भव्य स्वागत गरिएको छ । पार्टी हित विपरित गतिविधी गरेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेपछि पहिलो पटक धनगढीमा ओर्लिएका रावललाई भव्य स्वागत गरिएको हो ।
























