विराटचोक,१८ चैत । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैचा नगर कमिटिले विभिन्न निर्णयहरु गर्दै बैठक सम्पन्न गरेको छ । बिहीबार विराटचोकको व्यापार संघको भवनमा भएको सातौ पूर्ण बैठकले सचिवालय सदस्य निर्माण, वार्डमा इन्चार्ज, सह इन्चार्ज सहित थप सदस्यहरु मनोनित गर्ने लगायतको निर्णयहरु गरेको नगर कमिटि अध्यक्ष जयप्रकाश रायामाझीले बताए ।

बैठकले अनु गिरी,गीता खड्का, दिनेश चौधरी, नितेश श्रेष्ठ ,रामकुमार मगर ,कमल गुरुङ ,ओशिन मण्डल खवास,पनकलाल खवास,पर्शुराम आचार्य, मिलन थापा, मिलन तामाङ ,सुजन झागड,काशीराम दाहाल, विवेक राउत ,सर्विस झागड, विपन ओझा ,रुपेश चौधरी, सुजन थापा (सुजु),मनिश तामाङ ,अमरलाल चौधरी,प्रदिप लिम्बु, गणेश धमला , उमेश चौधरी ,विमल भट्टराई ,दावा तामाङ ,राजु रेग्मी, रेखा कट्वाल,अशिम राई, सोमबहादुर श्रेष्ठ ,विधान गुराँगाइ,प्रताप तामाङ, मनिस बराल ,प्रतिमा थापा, राजीव श्रेष्ठ,ओमन गुरुङ, जीवन अधिकारी, सुजन कार्की ,दुर्गा पौडेल, भेषराज बुढाथोकी ,गणेश राई ,गणेश शिवा ,सुभाष गुरुङ ,प्रशान्ना गुरुङ मोहमद दुलाल, छिरिङ शेर्पा ,नितेश भुजेल ,मिलन तामाङ,बविन रायमाझी ,मिना राई, सुरेन लिम्बु ,कैलाश पोख्रेल, रबिन कृष्ण कटुवाल ,वृन्दा खुलाल, युद्धकुमार राई ,दिपेन्द्र खवास, भीमा थापा, प्रकाश मरण्डी, पर्वत तमोड लागायत ५८ जनालाई मनोनित गरेको अध्यक्ष रायामाझीले जानकारी दिए ।

277557249_4784177711707641_3391010127486900849_n (2)

बैठकले २५ सदस्यीय सचिवालय गठन गरेको छ भने सदस्यहरुमा अनु गिरी, सिकेश श्रेष्ठ ,रामकुमार मगर कमल गुरुङ ,पर्शुराम आचार्य ,मिलन थापा,मिलन तामाङ घिसिङ ,गणेश धमला , राजु रेग्मी ,रेखा कट्वाल ,असिम राई ,विधान गुराँगाइ ,प्रतिमा थापा ,राजीव श्रेष्ठ ,जीवन अधिकारी ,अनुप बस्नेत ,दुर्गा पौडेल ,प्रशना गुरुङ ,मोहमद खुलाल , मिलन तामाङ , मिना राई , सुरेन लिम्बु,बिन्दा खुलाल ,भिमा थापा प्रकाश मारण्डी रहेका छन् ।

वार्ड इन्चार्ज र सह इन्चार्जहरुमा राम कुमार मगर सह इन्चार्ज अनु गिरि वार्ड न. २ बाट इन्चार्ज कमल गुरुङ सह इन्चार्ज पर्शुराम आचार्य वार्ड न. ३ बाट इन्चार्ज मिलन थापा ,सह इन्चार्जहरु सुजन थापा (सुजु) सर्बिस उराँव वार्ड न. ४ बाट इन्चार्ज गणेश धमला सह इन्चार्ज उमेश चौधरी वार्ड न. ५ बाट इन्चार्ज राजु रेग्मी सह इन्चार्ज युवराज बास्तोला वार्ड न. ६ बाट इन्चार्ज अशिम राई सह इन्चार्ज सोम बहादुर श्रेष्ठ वार्ड न. ७ बाट इन्चार्ज राजीव श्रेष्ठ सह इन्चार्जहरु ओमन गुरुङ , सुजन कार्की वार्ड न. ८ बाट इन्चार्ज अनुप बस्नेत सह इन्चार्ज गणेश राई वार्ड न. ९ इन्चार्ज मोहमद दुलाल सह इन्चार्ज नितेश भुजेल वार्ड न. १० बाट इन्चार्ज मिलन तामाङ सह इन्चार्ज बबिन रायमाझी वार्ड न. ११ बाट इन्चार्ज सुरेन लिम्बू (लाहुरे) सह इन्चार्ज विन्दा खुलाल वार्ड न. १२ बाट इन्चार्ज प्रकाश मारण्डी सह इन्चार्ज दिपेन्द्र धिमाल रहेका छन् ।

277780729_1374267176349122_1664133722080115456_n (2)

त्यसैगरी, विभिन्न विभागहरुको प्रमुखहरुको जिम्मेवारी तोकेको छ भने संगठन विभाग प्रमुखमा दावा लामा उपप्रमुख बबिन रायमाझी प्रचार विभाग प्रमुखमा मिलन तामाङ घिसिङ उप प्रमुखमा गणेश शिवा महिला विभाग प्रमुखमा रेखा कट्वाल उप प्रमुख भीमा थापा प्रशासन विभागमा प्रमुखमा भवीन पाण्डे उपप्रमुख सुजन थापा (सुजु) रहेका छन् ।

बैठकमा नेपाली कांग्रेस परित्याग गरी उषा थापा,पर्शुराम थापा, दिल बहादुर बुढाथोकी, सुमन खड्का लगायत नेकपा एमालेमा प्रवेश गरेका छन । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले १ नम्बर प्रदेश कमिटि सदस्य तथा पूर्व राज्यमन्त्री राजकुमार ओझाले स्वागत गरेका थिए ।

बैठकले सुन्दरहरैचाको १२ वोटै वडाहरुमा चैत मसान्त भित्र टोल कमिटीहरु गठनगरी सक्ने र वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई भारी मतका साथ विजयी गराउन सक्रियतापूर्वक लागिपर्न निर्देशन समेत गरिएको अध्यक्ष रायामाझीले जानकारी दिए ।

राष्ट्रिय युवा संघ नेपाल सुन्दरहरैचानगर कमिटिका अध्यक्ष जयप्रकाश रायामाझीको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु केदार गुराँगाई,सुरेन्द्र बहादुर थापा,अजम्बर राई मोरङ जिल्ला कमिटी सदस्य राजेन्द्र थापा (राजेश ) युवा संघ केन्द्रिय सचिवालय सदस्य मनोज राई मोरङ जिल्ला कमिटी सचिवालय सदस्य प्रवीन घिमिरे,युवा नेता सुनिल लिम्बु, खेलकुद महासंघ नगर कमिटी अध्यक्ष विक्रम साम्पाङ महिला नेत्री रुजा घिमिरे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम संचालन नगर कमिटी सचिव आनन्द बस्नेतले गरेका थिए । राष्ट्रिय युवा संघ नेपालको सुन्दरहरैचामा ७७ सदस्यीय नगर कमिटी रहेको छ ।