काठमाडाैं,२७ चैत । पर्वतमा नेकपा एमाले अर्थात केपी शर्मा ओलीकाे पक्षमा विशाल जनसागर उर्लिएकाे छ । नेकपा एमाले पर्वतले शनिबार कुश्मामा गरेकाे बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा केपी ओलीकाे समर्थनमा विशाल जनसागर उर्लिएकाे हाे । जनसभालाई अध्यक्ष ओलीले सम्बाेधन गर्नुभएकाे थियाे ।

जनसभामा अध्यक्ष ओलीले विभिन्न पार्टीका सयाैं नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएकाे थियाे । जनसभामा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज पद्‍मा अर्याल लगायतले पनि सम्बाेधन गर्नुभएकाे थियाे ।

हेर्नुस् तस्विर: