काठमाडाैं,२८ असोज । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व राज्य मन्त्री जाकिर हुसैन नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेटमा बिहीबार आयाेजित एक कार्यक्रमबीच हुसैन एमाले प्रवेश गर्नुभएकाे हाे । हुसैनलाई अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्नुभयाे ।

कार्यक्रममा हुसैनसहित सुनसरीका माओवादी केन्द्रका नेताहरु एमाले प्रवेश गर्नुभएकाे अध्यक्ष ओलीकाे सचिवालयले जनाएकाे छ ।

हरिनगर गाउँपालिकाबाट

१) मोहन यादव - हरिनगर गाउँपालिका अध्यक्ष/ जिल्ला कमिटी सदस्य

२) चन्दन पोदार - हरिनगर गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य

३)ऐनुल साफी - हरिनगर गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य

४) तुफेल अन्सारी - हरिनगर गाउँपालिका सचिव/ जिल्ला कमिटी सदस्य

५) सत्यनारायण मेहेता - हरिनगर गाउँपालिका कोषाध्यक्ष

भोक्राहा - नर्सिङ गाउपालिकाबाट

१) भूपेन्द्र साह - भोक्राहा - नर्सिङ गाउँपालिका सचिव - जिल्ला कमिटी सदस्य

२) बसिरा खातुन -भोक्राहा - नर्सिङ गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य

३) असफाक आलम -भोक्राहा - नर्सिङ गाउँपालिका उपाध्यक्ष/ जिल्ला कमिटी सदस्य

४) सदरुल मियाँ -भोक्राहा - नर्सिङ गाउँपालिका सचिवालय सदस्य

५) वीरेन्द्र उराउ -भोक्राहा - नर्सिङ गाउँपालिका सचिवालय सदस्य

६) शमसाद आलम -भोक्राहा - नर्सिङ गाउँपालिका सचिवालय सदस्य

७) निशान परवीन - प्रदेश प्रतिनिधि सदस्य

दुहवी नगरपालिकाबाट 

१) हैदर अली - प्रदेश कमिटी सदस्य

-इटहरी उपहानगरपालिकाबाट

१) मो. हासराफिल हुसेन - नगर कमिटी सदस्य

२) एस  ए  - नगर कमिटी सदस्य

हेर्नुस् तस्विर: