काठमाडाैं,२९ असोज । नेकपा माओवादी केन्द्रका मधेस प्रदेश सदस्य वीरबहादुर गोलेसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवास बालकाेटमा शनिबार आयाेजित एक कार्यक्रमबीच नेता गाेले र चन्द्रपुर नगर कमिटी उपाध्यक्ष राम बहादुर घलानसहित ६० जना स्थानीय नेता एमाले प्रवेश गर्नुभएकाे हाे ।
एमाले अध्यक्ष ओलीले गाेले र घलानसहितका नेताहरुलाई पार्टीमा स्वागत गर्नुभयाे ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)



















