मोरङ,७ कात्तिक  । नेकपा एमालेका स्थायी कमिटी सदस्य  तथा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकाललाई मतदाताले बिजयको आशिर्वाद दिँदै आफूहरु सूर्यमा नै मतदान गर्ने अठोट गरेका छन ।

चुनावी प्रचार अभियानको क्रममा रहनुभएका ढकालप्रति मतदाताको ठूलो अपेक्षा र आकर्षण रहेको पनि यस अभियानको क्रममा पाइएको छ ।

311685496_2925263731109893_6372161001259712586_n

306502516-508109387535201-637547195387904868-n 1

screenshot-893 1

311572180-201319032264835-6554557747196082259-n 1

307557085-10223731820816266-667901975757468630-n-1 1

312111401_115501594677672_7295515574691990368_n

311990030_2925262524443347_2878048999880442300_n