मधुमल्ला,१३ कात्तिक । मोरङको मिक्लाजुङमा नेपाली कांग्रेस परित्याग गरी ६ जना एमालेमा प्रवेश गरेका छन् । आइतबार एमालेको  मिक्लाजुङ गाउँपालिकाको ८ मा भएको घरदैलो कार्यक्रमको अवसरमा नेपाली कांग्रेस समर्थकहरु सुर्यमान मगर,राजन श्रेष्ठ,दिलबहादुर मगर,अनिता श्रेष्ठ,आशा मगर लगायत  प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई मोरङ १ का प्रतिनिधिसभाका उमेदवार घनश्याम खतिवडा र प्रदेश १ क का उमेदवार उमाकान्त गौतमले स्वागत गरेका थिए ।

311828326_188986326965407_6520903602199361311_n (1)