विराटनगर,५ मंसिर । झापाको क्षेत्र नं २ मा एमालेका उम्मेदवार देवराज घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पछि पार्दै प्रारम्भिक अग्रता लिनुभएको छ । प्राप्त जानकारी अनुसार घिमिरेको ४ हजार ३ सय ६७ छ भने नेपालको ३ हजार ८ सय ४९ मत रहेको छ ।

Copyright © 2024 / 2026 - Nepalpurba.com All rights reserved