काठमाडौं,१८ मंसिर  । दाेलखामा एमालेका बालकृष्ण शिवाकोटीले लिड गरेका छन् । ३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् ।माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् ।

शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्कि अगाडि थिए । निर्वाचनमा धाधली भएको र पुन मतदान हुनु पर्ने मागपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।