काठमाडौं,१८ मंसिर । दोलखाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका भरत केसी विजय नजिक पुगेका छन् ।
एमालेका भरत केसीले १८ हजार १५ मत ल्याएका छन् । नेपाली कांग्रेसका बर्मा लामाले १६ हजार ४४१ मत ल्याएका छन् । लामा १५७४ मतले पछि परेका छन् ।

Copyright © 2024 / 2026 - Nepalpurba.com All rights reserved