काठमाडौं,२५पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्तारुढ दल प्रतिगमनका पक्षमा नजाने दाबी गर्नुभएको छ ।

पहिलो पटक सोमबार बसेको संसद बैठकमा बोल्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिलेको कोलिसन प्रतिगनममा जाँदैन, जानु हुँदैन।

  यो समीकरण समग्रतामा राष्ट्रियता, सार्वभौमितकता, राष्ट्रिय हीतको पक्षमा उभिन्छ। यसो भन्न अप्ठेरो मान्न पर्दैन। अहिलेको कोलिसनले संविधानको रक्षा गर्छ।’