काठमाडौं,३ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा १५ जना नयाँ अनुहार परेका छन । दोस्रो पटक बिस्तार गर्दै २३ सदस्यीय पुर्याइएको मन्त्रिपरिषदमा १५ जना नयाँ अनुहार परेका हुन ।

आज बिस्तार भएसँगै सरकारमा २३ जना मन्त्री र राज्यमन्त्री पुगेका छन । अव २ जना मन्त्री मात्रै थप्न सकिने छ । प्रधानमन्त्री दाहालले आज मन्त्रीहरुको नियुक्ति र सपथग्रहणसँगै कार्य विभाजन समेत गर्नुभएको छ ।

यस्तो छ कार्यबिभाजन र बरियता

IMG_20230117_191859

IMG_20230117_191838