विराटनगर,१५ असोज । नेकपा एमाले कोशीको प्रदेशको अधिवेशनको प्रारम्भिक मत परिणाममा घनश्याम खतिवडा २० मतले अगाडि देखिएका छन् । उनले १४१ मत पाउँदा अर्का उम्मेदवार विनोद ढकालले १२१ मत पाएका छन ।