काठमाडौँ—हामी नेपाल संस्थाका संयोजक तथा जेनजी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङले चार दिनपछि मौनता तोड्ने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले यस्तो बताएका हुन् ।

‘4 more days before i break my silence,’ उनले लेखेका छन् । यद्यपि उनले हालका लागि मौनता तोड्ने विषयबारे कुनै जानकारी दिएका छैनन्।