काठमाडौँ—प्रधानमन्त्री बालेन्द्र शाह संसदको बैठक कक्षबाट बीचमै बाहिरिएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला उनी नीति तथा कार्यक्रम पूरा नहुँदै बैठकबाट बाहिरिएका हुन् ।