गौरादह नगरपालिकाको आज बसेको आकस्मिक बैठकले संक्रमित समुदायमा संक्रमणको जोखिम देखिएको भन्दै आज राति १२ बजेदेखि अर्को सुचना नभए सम्मका लागि वडा न . ६,७ र ८ का पुरै तथा गौरादह ५ का केहि भाग सहित सिल गर्ने निर्णय