मिलन घिमीरे
बिराटचौक ,१८ । भाद्र नेपाल कम्युनिस्ट पार्टीले (नेकपा ) सुन्दरहरैचा नगर कमिटीले भिभागीय जिम्मेबारी तोकेको छ । सुक्रबार नेकपा सुन्दरहरैचाको नगर कार्यलयले १६ ओटा बिभाग सहित ६ ओटा फ्याक्सन कमिटीको जिम्मेवारी तोकेको हो।
जिमेवारी पाएका विभागहरुले भाद्र मसान्त सम्म भित्रमा बैठक सम्पन्न गरिसक्नु पर्ने निर्देशन रहेको सुचना बिभागका प्रमुख उमेश वस्तीले बताए ।
कोरोनाको बिषम परिश्थितिको कारण पूर्ण बैठक तथा भेला बोलाएर जिम्मेवारी बितरणको कार्यक्रम गर्न नसकिएको सुन्दर्हरैचाको नगर कमिटी सचिब दुश्यान्त भट्टराइले जानकारी दिए । सो नगरकमिटीमा १ सय एकसठ्ठी सदस्यीय रहेको छ । दुइटा अझै बिभाग बनाउन बाकि रहेको मध्ये बिज्ञान प्राबिधिक बिभाग को जिम्मेवारी केहि दिनमै तोकिने सचीव भट्टराईले बताए ।
को को परे विभाग र प्फ्याक्सन कमिटिमा नाम सहित :
स्कुल विभाग
प्रमुख: भक्तकिरण राई, उप-प्रमुख कल्पना घिमिरे, सदस्यहरु जीवराज वन्जरा, गणेश भट्टराई, भोला भट्टराई, प्रेम भट्टराई ।
प्रचार विभाग
प्रमुख: उमेश वस्ती,, सदस्य सन्तोष घिमिरे, लेखनाथ रिजाल, देवराज आचार्य, विशाल गुँरागाई ।
संगठन विभाग
प्रमुख: मातृका ढकाल, उप-प्रमुख रोहित चौधरी सदस्य सबै वडाध्यक्षहरु ।
आर्थिक विभाग
प्रमुख दुष्यन्त भट्टराई उप प्रमुख - निरज ढकाल सदस्य - टीका दाहाल , भक्त किरण राई,सुबास न्यौपाने ,भीम अधिकारी
सहकारी विभाग
प्रमुख उमेश वस्ती, उप-प्रमुख ताराप्रसाद कट्टेल, सदस्यहरु भारती वराल, कमल घिमिरे, जानुका अधिकारी, पवित्रा राई, अनिता गौतम ।
स्वास्थ्य विभाग
प्रमुख सिमा चौधरी, उप-प्रमुख अकली चौधरी सदस्य मित्रलाल भट्टराई, कविता सुब्बा, खिलनाथ निरौला ।
युवा तथा खेलकुद विभाग
प्रमुख खड्ग श्रेष्ठ, उप-प्रमुख सिताराम पान्डे, सदस्यहरु प्रविन घिमिरे, लिला कार्की, चन्द्र ढकाल, अम्बिका राउत,कमल दाहाल, शंकर खड्का, तिलक भुजेल, अन्जु सिग्देल, नगेन्द्र सुवेदी, कृष्ण कटुवाल, साइमन रेग्मी ।
पर्यटन प्रवर्द्धन विभाग
प्रमुख राजेन्द्र धमला ,उपप्रमुखहरु पर्शुराम घिमिरे, मनोज गुँरागाई, गोमा श्रेष्ठ, उमा गुरुङ, लिला कार्की ।
शिक्षा तथा मानव श्रोत विभाग
प्रमुख रिक्त, उप-प्रमुख कविता शर्मा ओझा,सचीव लावण्य अधिकारी, रामप्रसाद दाहाल, इश्वरा नेपाल, अमृत ढकाल ।
कृषि तथा भुमी सुधार विभाग
प्रमुख मोहनलाल श्रेष्ठ ,उपप्रमुख सन्तोष घिमिरे सदस्यहरु दुर्गा पोखरेल, मन्जुकुमारी गौतम, गजेन्द्र राउत, राजकुमार राई, उद्दव श्रेष्ठ, सीता अधिकारी, नारायण श्रेष्ठ ।
उपभोक्ता हित तथा आपुर्ती बिभाग
प्रमुख पुण्य प्रसाद आचार्य ,उपप्रमुख नरबहादुर राइ सदस्यहरु सिता अधिकारी ,गोपाल कार्की सिता दास आनन्द थापा ,देबि चौधरी
बन तथा वाताबारण बिभाग
प्रमुख कमल अधिकारी ,उप प्रमुख रमेश खडका , सदस्यहरु खड्ग श्रेष्ठ , मनोज चम्लागाई चिरन्जिबी रेग्मी ,भागवत पौडेल
प्राकृतिक श्रोत बिभाग
प्रमुख गणेश चौधरी ,उप प्रमुख रामकुमार प्रधान सदस्यहरु होम खड्का ,युवराज लुइटेल ,केशरा आचार्य ,गीता लम्साल
स्थानिय तह भिभाग
इञ्चार्ज ,सह इञ्चार्ज,नगर कार्यालय सदस्य सवै उपमेयर वडा अधक्ष्य मध्ये दुइ जना
उद्योग तथा बाणिज्य बिभाग
प्रमुख डिल्ली प्रसाद ढकाल,उप प्रमुख चन्द्र प्रसाद कोइराला ,सदस्य सिताराम सापकोटा ,चेतनाथ दाहाल ,मदन दाहाल
साहित्य कला सस्कृति बिभाग
प्रमुख प्रदिप लम्साल ,उपप्रमुख रमेश आचार्य /बोधराज पुरुष (पौडेल) सदस्यहरु बासुदेब मलाहा ,अम्मर गहतराज ,मसुद आलम ,खुशिलाला चौधरी ,तिलक परियार रुद्र तमाङ्ग
कानुन तथा न्याय विभाग
प्रमुख - बाबु कृष्ण दाहाल उप प्रमुख - रेवती रमण तिम्सिना सदस्य - धन बहादुर केदेम, नगेन्द्र सुवेदी ,हेम कुमारी बि क ,टीका प्रसाद सुवेदी, खेम न्यौपाने
फ्याक्सनहरु :
अनेरास्ववियू इन्चार्ज सन्तोष घिमिरे, सह-इन्चार्ज मिलन बस्नेत, खगेन्द्र धिमाल।
राष्ट्रिय युवा संघ नेपाल
इन्चार्ज रोशनप्रसाद ढकाल, सह-इन्चार्ज फुलसरा तामाङ, प्रविन घिमिरे ।
अनेमसंघ
इन्चार्ज सिमा चौधरी सह-इन्चार्ज अम्बिका दाहाल ।
दलित मोर्चा
इन्चार्ज सुरेश लावर, सह-इन्चार्ज टुनाकुमारी विक, हेम कुमारी विक
जनजाति महासंघ
इन्चार्ज उत्तर कुमार खवास, सह-इन्चार्ज मनोज राई, सुवास श्रेष्ठ ।
मजदुर बिभाग
इन्चार्ज जनक कडेंल, सह इन्चार्ज सोभित पौडेल, दिपक अधिकारी ।
ज्येष्ठ कम्युनिस्ट मन्च
अध्यक्ष मित्र प्रसाद रिजाल ,उपाध्यक्ष षडानन्द बराल सचिव केशव चौहान ।
सल्लहाकार समिती कृष्ण वस्ती र गणेश फुयल चयन गरिको छ




















