इटहरी,२८ कार्तिक । सुनसरीको इनरुवामा नेपालि काङ्ग्रेश लगायत बिभिन्न पार्टी परित्याग गरि ५० जना नेकपामा प्रवेश गरेका छन् ।

125054518_3475279595887207_1075447864977079510_o

सुक्रबार इनरुवा स्थित नेकापाको ७ नम्बर वडा कमिटीको आयोजनामा भएको पार्टी प्रवेश तथा सुभकामना कार्यक्रमको अवसरमा स्थानीय काङ्ग्रेश नेता संजय शाहको नेतृत्वमा प्रवेश गरेका हुन ।


नव प्रवेशिहरु लाई कार्यक्रमका प्रमुख अतिथि नेकपा नेता तथा सुनसरी ३( क) का प्रदेश माननीय लिलम बस्नेत र नेकपाका इनरुवा नगरकमिटी अध्यक्ष तिर्थ अधिकारी स्वागत गरेका थिए ।

गत महिना पनि इनरवा र त्यस क्षेत्रको आसपास बाट ६ सयभन्दा बढी नेपालि काङ्ग्रेश लगायत बिभिन्न पार्टी परित्याग गरी नेकपा मा प्रवेश गरेका थिए । नेकपा यस्तो प्रवेशको लहरले अहिले नेकपा क्रेज बढेको अनेरास्ववियु सुनसरी संयोजक जीबी गजलले बताएका छन् ।

124632951_3475284095886757_2942505950624900160_o 125431086_3475283659220134_3163114383762759619_o 124658462_3475279992553834_7575027426542884189_o