काठमाडौं,१८ फागुन । नेकपा एमालेका प्रभावशाली यूवा नेता रामप्रसाद रिजालले एकिकृत समाजवादी का अध्यक्ष माधव नेपाललाई एमालेमा आएर राजनीति भविष्य सुरक्षित गर्नु आग्रह गरेका छन् ।

नेता नेपाललाई एमालेमा न आए भविष्यमा पछुताउनु पर्छ भन्न लाई पटक पटक फोन गरे तर नेपालले फोन रिसिभ गर्न आट गर्नु भएन ' नेता रिजालले भने । त्यसपछि त्यही फोनमा भन्न खोजेको कुरा नेता नेपालको Whatsapp मा लेखेर message पठाएको केही मिनेटमा हेरेर पढे पनी तर उत्तर दिनु भएन' रिजालले भने।

274886345_796149101778505_7496346237325192594_n

रिजालले यही कुरा message र फोन मार्फत समाजवादी का नेताहरु प्रकाश ज्वाला, जगन्नाथ खतिवडा ,राजेन्द्र राई रामकुमारी झांक्री, गरिमा शाह, वलदेव चौधरी मञ्जु यादव लगाएतलाई पनि पठाए तर रिजालको message WhatsApp बाट पठाएको सबैले हेरे पढे तर उत्तर दिन आटं गर्नै सकेनन उनले भने ।

समाजवादीका अध्यक्ष लगाएत सबै नेताहरू एमाले फुटाएर समाजवादीमा गएकोमा आत्मैदेखि खुसि हुन नसकेको रिजालले दाबीनै गरे पत्रकारहरू संगको कुराकानीमा माधव नेपालका पार्टीका तल देखि केन्द्र सम्मकै नेता कार्यकर्ताहरू अहिले एमालेमा प्रवेश गराईदिनुहोस ओली बा मार्फत भनेर ७७ जिल्लाबाटै सम्पर्क आईरहेका छन रिजालले भने ।