विराटचोक,९ असोज । नेपाल निजामती कर्मचारी संगठनको सुन्दरहरैंचा नगर कार्यसमिति गठन भएको छ ।  शनिबार भएको प्रथम नगर अधिवेशनवाट लिला प्रसाद रिमालको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमितिको गठन गरेको हो ।

308835689_3519245664973601_444685804222380225_n

समितिको उपाध्यक्षमा,बन्दना ढकाल,सचिवमा सिजन श्रेष्ठ सहसचिवमा  केशबकुमार त्रिताल,कोषाध्यक्षमा डिकबहादुर भण्डारी र सदस्यहरुमा कुसलराज निरौला,रोशन खनाल,गुणनिधि दाहाल,रोहित निरौला,सुचित मगर,रेटिना पोख्रेल,सुनिल तिम्सिना,नेत्रप्रसाद लुइँटेल रहेका छन् ।

त्यसैगरी कार्यसमितिको सल्लाहाकारमा खड्गकुमार बस्नेत,पुण्य प्रसाद ढकाल ,शेखर ढकाल,किशोर कुमार कार्की,कुमार बस्नेत,लिलामणि दाहाल,लीलादेवी ओझा रहेका छन् ।