गृहपृष्ठ / समाचार

समाचार

४,०६० समाचार
Showing २,२७१-२,२८० of ४,०६० items.
जेठ २२, २०८१

झापाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा : बिपद व्यवस्थानकाे तयारीमा जुट्न अनुराेध

झापा । झापाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्र गतिमा भइरहेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जना ...

जेठ २२, २०८१

अरुण तेस्रोको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ आज, प्रधानमन्त्री संखुवासभा जाँदै

संखुवासभा । संखुवासभामा निर्माणाधीन नौं सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री पुष्पकम ...

जेठ २२, २०८१

यो वर्ष असोज १७ सम्म मनसुन, अठार लाख जनसङ्ख्या प्रभावित हुन सक्ने

काठमाडौँ  —  यस वर्षको मनसुन जेठ ३१ देखि असोज १७ सम्म रहने छ । त्यस अवधिमा १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत् ...

जेठ २२, २०८१

सुन्दरहरैँचाबाट ब्राउनसुगर सहित एकजना पक्राउ

विराटचोक — सोमबार बेलुका ६ बजे मोरङको सुन्दरहरैँचाबाट ब्राउनसुगर सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका -६ का २६ वर्षीय क ...

जेठ २१, २०८१

जीवन विज्ञानको योग, ध्यानको अभियान अमेरिकामा

काठमाडौं — योग, ध्यानका माध्यमबाट मानिसमा सुख, शान्ति र समृद्धिको अभियान सुरु गरेको जीवन विज्ञानले जुन महिनामा अमेरिकामा यो अभियान सञ्चालन गर्ने भएको ...

जेठ २१, २०८१

कोशी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिक (पुर्ण पाठ सहित )

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ल्याएको नीति तथा कार्यक्रममा धेरै मौलिक विषय समेटिएको पाइएको छ ।प्रदेश सरकारको तर्फबाट प्रदेश प् ...

जेठ २१, २०८१

मुसाको आतंकबाट हैरान हुनुहुन्छ ? मुसालाई नमारिकन भगाउने यस्तो छ तरिका

पुदिना स्प्रे प्रयोग गर्नुहोस्:मुसालाई पुदिनाको कडा गन्ध मन पर्दैन। घरमा मुसा देख्ने ठाउँमा पुदिना स्प्रे स्प्रे गर्नुहोस्। यसले घरमा मुसा आउनबाट रोक् ...

जेठ २१, २०८१

मन्त्रिपरिषद हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड, पतिलाई ‘चक्मा’ दिंदै पर्यटनमन्त्री बन्दै रञ्जिता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् । नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने गरी ...

जेठ २१, २०८१

चर्चीत पाइलट बिजय लामा र भावना पन्तलाइ एयरलायन्सले गर्याे निलम्बन , पाइलटले नियम उलङ्घन गरेकाे ठहर

इटहरी । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई ‘ग्राउन्डेड’ गरेको छ । पाइलटद्वय विजय लामा र भावना पन्तलाई ग्राउन्डेड गर्द ...

जेठ २१, २०८१

इलामबाट दमक आउँदै गरेकाे जीप सहित ६ जनालाई रतुवा खाेलाले बगायाे : दुइजनाकाे मृत्यु : ४ जनाकाे सकुशल उद्धार

इलाम । इलाममा रतुवा खोलाले जीप बगाउँदा बेपत्ता बच्चा र महिला मृत भेटिएका छन् । प्रहरीले गाडी खोलाले बगाएको ठाउँभन्दा केही तल एक जना बच्चा र महिला ...

विज्ञापन

ताजा समाचार

अमेरिकी शेयर बजारमा ऐतिहासिक गिरावट: एआई कम्पनीका लगानीकर्ताले एकैदिन गुमाए २.५ ट्रिलियन डलर
रतुवामाईमा सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो खोलाको पुल
दीपावलीमा गर्भवतीले अपनाउनुस् यी सावधानी, गर्भमा रहेको शिशुको स्वास्थ्यमा दिनुहोस् ध्यान
दशौं राष्ट्रिय खेलकुदको तयारीस्वरूप कोशीका १ सय ४४ प्रशिक्षकलाई रिफ्रेसर कोर्स
दानबहादुर कार्कीको रिट दर्ता हुने वा नहुनेबारे आज सर्वोच्चमा छलफल
मृत्युदण्डको सजायपछि पनि बंगलादेश फर्किने शेख हसिनाको अडान, भनिन्– आफ्नै माटोमा मर्न तयार छु
आमा खरानीबाट उठेर आएँ.. भन्दै प्रहरीको मनोबल बढाउने कार्कीको आइजिपी पद खोसियो
खुला प्रतिस्पर्धाको प्रचार: तर लुम्बिनी विकास कोषमा आवेदन नै नदिएका व्यक्ति पदाधिकारी नियुक्त
भ्रष्टाचार मुद्दा दायर भएकै दिन माधव नेपाल दक्षिण कोरिया प्रस्थान
थलीमा मृत भेटिएका कृष्णकी छोरी बबरमहलबाट पक्राउ, छोरा पनि फर्पिङमा घाइते फेला
हामी मात्रै मिलेर हुँदैन,माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ : भिम रावल
कान्छा उमेरका यी प्रशासकीय अधिकृत,जनताको सेवामा ९ बजे नै कार्यालय पुग्छन
‘झापाका व्यापारीबाट केपी ओलीलाई घुस बुझाउन एक अर्ब उठाएको डाटा मसँग छ’
सुकुना क्याम्पसका स्ववियु सभापति लिम्बूमाथि चिर्पट प्रहार, न्युरो अस्पतालमा उपचार हुँदै
महाधिवेशन दुई वर्ष पछि सार्ने र देउवा सभापतिमा नलड्ने आन्तरिक सहमति !
सिङ्गाे गाउँनै एमाले त्यागेर माओवादी केन्द्रमा प्रवेश
माओवादी सभामा भाषण सुन्ने मान्छे नै नभएपछि दुई मिनेट बोलेर प्रधानमन्त्री टाप
बर्दियामा एमाले र एकीकृत समाजवादीमा को बलियो ?
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन