विराटनगर,१७ असोज। नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

386097472_337715542150657_2559060740418272706_n (2)

विराटनगरस्थित होटेल कन्चनजंगामा आज पाँच पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन्।

निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ नेकपा  एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले गराउनु भएको थियो। 

एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा र विनोद ढकालबिच प्रतिस्पर्धा भएको थियो ।

  • हेर्नुहोस तस्बिरहरु 

Untitled (3) 16Untitled (2) 15Untitled 16Untitled (1) 17Untitled (5) 15Untitled (8) 7