काठमाडौं, असोज १८ । नेकपा एमाले बागमति प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित अध्यक्ष कैलाश ढुंगेलसहित नवििनर्वाचित पदाधिकारी र सदस्यहरुले आज शपथग्रहण गर्नुभएको छ ।

एमाले केन्द्रीय कार्यालयमा आज आयोजित बिशेष समारोहबीच अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताको उपस्थितिमा पदाधिकारी र सदस्यहरुले शपथ गर्नुभएको हो