काठमाडौं,५ कात्तिक ।काठमाडौं उपत्यका, पोखरालगायत स्थानमा आज आइतबार बिहान ७:४० बजे भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्काले दसैँको रमझममा रहेका सर्वसाधारणलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।