काठमाडौं,११ मंसिर  । नेकपा एमाले महोत्तरीले सोमबार जलेश्वरमा पार्टी प्रवेश तथा सम्मान कार्यक्रम आयोजना गरेको छ । 

पार्टी उपाध्यक्ष तथा पर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ३ सय २६ जना नेता–कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ ।