पाँचथर,३० मंसिर । नेकपा एमालेको झुलघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको टोलीलाई पाँचथरमा भव्य स्वागत भएको छ ।
पहिचानवादीले सवैखाले अवरोध गरेपनि हजारौ जनता एमालेको यात्रामा सहभागी भएका छन । पाँचथरमा आयोजित सभामा जनताको बिसाल सहभागिता रहेको हो ।



























