दैलेख - नेकपा एकीकृत समाजवादी दैलेख जिल्लामा रित्तिएको छ । दैलेखमा आइतबार आयोजित कार्यक्रममा दुई जना केन्द्रीय सदस्यसहित सवै नेता–कार्यकर्ता नेकपाएमाले प्रवेश गरेका हुन ।

एकीकृत समाजवादी त्यागेर एमाले प्रवेश  गर्नेहरूमा केन्द्रीय सदस्य बरुनाथ योगी र पार्वती बिसुन्केसहित ९० जना नेता रहेका छन ।

नेपाली कम्युनिस्ट आन्दोलनप्रति नेकपा एकीकृत समाजवादीबाट सहयोग नपुग्ने प्रमाणित भएकोकारण पुरानो घर एमाले फर्किएको बताए ।

विगतमा दैलेखमा पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता हुन  । उनीहरूलाई नेकपा एमाले सचिव एवं कर्णाली इंचार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरे  । 

यी हुन प्रवेस गर्ने नेताहरू