काठमाडौं, ४ भदौं । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

आज (बिहीबार) एक सूचना प्रकाशित गर्दै प्रधान कार्यालयले एसपीहरुको सरुवा गरिएको जानकारी गराएको छ । महानिरीक्षकको आज भदौ ४ गतेको निर्णयअनुसार भदौ महिनाबाट लागू हुने गरी एसपीहरुको सरुवा गरिएको उल्लेख छ ।

को कहाँ पुगे ?