काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट सुरु भएको छ । प्रधानममन्त्री केपी शर्मा ओलीले आज एक समारोहका बिच कार्यक्रमको उद्घाटन गरेका हुुन् ।

1758482486Pm-Rojgar--Pg-Udghatan-Bhktapur-1

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रोजगारीका लागि ४ सय, चाँगुनारायण नगरपालिकाबाट ९ सय १० र मध्यपुर थिमी नगरपालिकाबाट ७६ जना व्यक्तिले रोजगारीका लागि आवेदन दिएका छन् ।