महोत्तरी,३१ साउन । नेकपा एमाले माधव नेपाल निकट गौशाला नगरपालिका नगरस्तरिय अगुवा कार्यकर्ता भेलाबाट कर्ण बहादुर लुङेलिको अध्यक्षतामा सदस्यिय नगरकमिटि गठन भएको छ । त्यसैगरी उपाध्यक्षमा बेलिमाया बिक, सचिवमा करण सिंह दनुवार, उपसचिव बिजय महतो रहेका छन् । शनिवार गठन भएको नव गठित कमिटीलाई हिजो नै सपथ ग्रहण गराइएको युवा नेता सरोज यादव ले जानाकारी दिए ।

236608252_4323407211041779_4416451958581423428_n (2)