काठमाडाैं : सामाजिक परिचालिका केन्द्रीय समन्वय समितिका सम्पूर्ण महिला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।
ललितपुरकाे खुमलटारमा पार्टी अध्यक्ष पुष्पकमलदाहाले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन्। परिचारिका समूहका पूरै कमिटी अर्थात करिक ६ सय ३६ जना नेकपा प्रवेश गरेका नेकपा एक नेताले द नेपालटपलाई जानकारी दिए।




















