झापा,५ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुवातमै दोब्बर भन्दा बढी मतले अग्रता लिनुभएको छ ।
प्रारम्भिक मत परिणाम अनुसार ६ हजार मतको गणना हुँदा ओलीक ३ हजार २ सय १२ र गठबन्धनका खगेन्द्र अधिकारीको १ हजार ५ सय २३ मत आएको छ ।

Copyright © 2024 / 2026 - Nepalpurba.com All rights reserved